युरोप Archives | Page 66 of 139 | Khabarhub Khabarhub

भारत–पाकिस्तान युद्धविरामको युरोपेली संघद्धारा स्वागत

काठमाडौँ- युरोपेली संघ (ईयू) ले भारत र पाकिस्तानबीच काश्मीर नियन्त्रण सीमाको जारी युद्ध रोक्ने घोषणाको स्वागत गरेको छ । क्षेत्रीय शान्ति, स्थायित्व र दुई देशबीच संवाद कायम गर्न भारत-पाकिस्तान बीचको युद्धविरामको निर्णय महत्वपूर्ण कदम रहेको ईयूका  विदेश मामिला तथा सुरक्षा नीति प्रवक्ता नबिला माश्रलीले टिप्पणी गरेका छन् । काश्मीर नियन्त्रण सीमामा भारत र पाकिस्तानबीच युद्धविरामको…