Live on
Your Voice, Your Power
एजेन्सी- कोरोना भाइरसको महामारी बढेपछि स्पेनमा देशव्यापी कर्फ्यू घोषणा गरिएको छ । आइतबार टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन गर्दै स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले दोस्रो लहरको महामारीका कारण आइतबारबाट देशब्यापी कर्फ्यू लगाउनु परेको बताएका हुन्। राति ११ बजेदेखि बिहान ६ बजेसम्म लगाइएको कर्फ्यूको समयमा हिँडडुल गरेमा कारबाही गरिने सरकारी अधिकारीहरूले चेतावनी दिएका छन् । दोस्रो लहरको संक्रमण…