युरोप Archives | Page 83 of 142 | Khabarhub Khabarhub

२४ घण्टामा विश्वभर ५०७५ को कोरोनाले मृत्यु

काठमाडौं -  विश्वभर पछिल्लो २४ घण्टामा ५०७५ जनाको मृत्यु भएको छ । योसँगै आइतबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ७७ हजार ४५८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ५५ हजार ८७८ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ७४ लाख ५४ हजार…