युरोप « Khabarhub

महिलाले गुडिरहेको कारबाट शरीर बाहिर निकालेर बनाइरहेकी थिइन् भिडियो, भयो दुर्घटना

ब्रिटेनमा एक महिला गुडिरहेको कारबाट लडेर घाइते भएकी छिन्, त्यो पनि राजमार्गमा । भाग्यवश्‌, ती महिला ठूलो दुर्घटना हुनबाट भने बचेकी छिन् । कारबाट शरीर बाहिर निकालेर स्न्यापच्याट बनाइरहेकी ती महिलाको एक्कासी सन्तुलन बिग्रियो र उनी लड्न पुगिन् । रोड पुलिसिङ युनिटले यो घटनाका बारेमा शनिवार ट्वीट गरेर जानकारी दिएको छ । प्रहरीका अनुसार गुडिरहेको कारबाट…