Live on
Your Voice, Your Power
काठमाडौं - ७ महिनाभन्दा बढीदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा १५ हजारभन्दा बढीको मृत्यु भएको छ । मंगलबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ७० जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १५ हजार १ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ११८ जनामा संक्रमण पुष्टि भएपछि संक्रमित संख्या ८ लाख ९२ हजार…