युरोप Archives | Page 92 of 139 | Khabarhub Khabarhub

कोरोना भाइरसको संक्रमणले विश्वभर एकै दिन ३ हजार ५८३ को मृत्यु

काठमाडौं - विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ३ हजार ५८३ को मृत्यु भएको छ । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ५ लाख ४० हजार ६१८ जनाको मृत्यु भएको छ । त्यसमध्ये ३ हजार ५८३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । यस्तै १ करोड १७ लाख ३७ हजार ९५५ जना संक्रमित भएका…