Live on
Your Voice, Your Power
नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास हेर्ने हो भने नेपाली कांग्रेस र नेकपा (एमाले)को आन्दोलन यात्रा औपचारिक रूपमा २०४६ साल भन्दा पछाडि निरन्तर चलिआएको छ । संसदभित्र अथवा आवधिक निर्वाचन श्रृङ्खलामा सधैँ आमनेसामने भएर लड्ने दुई वटा प्रमुख राजनीतिक शक्ति यसरी मिलेर सरकारमा जाँदा कम्तिमा पनि नागरिकमा उत्साह आउनुपर्ने थियो । जनतालाई सुशासन दिने पहिलो एजेण्डा बोकेर…