अन्तर्वार्ता Archives | Page 14 of 70 | Khabarhub Khabarhub

नेपालको परराष्ट्र नीति पुनरावलोकन जरुरी छ

परराष्ट्र नीति हरेक क्षेत्रमा निकै महत्त्वपूर्ण विषय हो। राष्ट्रिय अस्तित्त्वको रक्षाका लागि, राष्ट्रिय सभ्यता, इतिहास, मौलिकता, गौरव र विकासको लागि परराष्ट्र नीतिमा राष्ट्रिय सहमति निर्माण गरेर एउटा नीतिगत मार्ग बनाउनुपर्ने आवश्यकताको महसुस हामीले गरेका छौँ। परराष्ट्र नीतिका बारेमा म धेरै आधिकारिक व्यक्ति नभएको कारणले केही दाबी गर्न त सक्दिन। मेरो दृष्टिकोणमा र एउटा विद्यार्थीको नाताले…