अन्तर्वार्ता Archives | Page 12 of 69 | Khabarhub Khabarhub

सिप र सिर्जनालाई उमेरले छेक्दैन

हरेक मानिसको जीवनमा आफ्नै कथा हुन्छ। कतिपय मानिसको जीवनको कथाले समाजलाई दिशाबोध गर्ने ऐना झैँ काम गर्दछ। साहित्य सिर्जनामार्फत् आफ्नो पुस्ताको साहित्य सन्देश आउने पुस्तालाई हस्तान्तरण गर्ने प्रयासमा सक्रिय साहित्यकार धेनुलक्ष्मी सिंहसँग प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश : आफ्नो परिचय कसरी दिनुहुन्छ ? म पहिला आफूलाई चिनाउँदा एउटा छोरी भएर चिनाउँथे। त्यसपछि कसैको पत्नी…