Live on
Your Voice, Your Power
गत मंसिर ४ गते भएको आम निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि एमाले नेता प्रदीप ज्ञवाली कम चर्चामा छन्। एमाले भित्र प्रभावशाली र निर्णायक नेताको रूपमा परिचित शालीन, भद्र र आफ्ना अभिव्यक्ति स्पष्ट राख्ने नेता हुन् ज्ञवाली। नेकपा एमालेले सञ्चालन गरेको मिसन ’ग्रासरुट’, प्रचण्ड सरकारको सय दिन र वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनसँग सम्बद्ध…