अन्तर्वार्ता Archives | Page 34 of 69 | Khabarhub Khabarhub

धुलो धुवाँको कारण चाँडै दमले समात्छ

काठमाडौँ : चिसोका कारण ५ वर्ष मुनिका बालबालिकालाई अधिक रूपमा रुघाखोकी दम जस्ता समस्याले सताउने गर्दछ । बालबालिकालाई यस्ता समस्याबाट बचाउन अभिभावक पनि अनेक उपाय अपनाउने गर्दछन् । रोग व्याधिबाट बचाउन भन्दै अभिभावकहरूले चिकित्सा विज्ञानले बनाएको मानक आधार भन्दा ठिक विपरीतका उपायहरू अपनाएको पनि देखिन्छ । रोग प्रतिरोधात्मक क्षमता कम हुनाले पनि चिसोले बालबालिकालाई चाँडो…