अन्तर्वार्ता Archives | Page 6 of 69 | Khabarhub Khabarhub

‘राहतपछि पीडितलाई न्यानो बनाउने योजनामा छौं’

कात्तिक १७ गतेको भूकम्पले रुकुम पश्चिम र जाजरकोटमा भूकम्पले ठुलो क्षति गरेको छ। भूकम्प प्रभावित क्षेत्रका सर्वसाधारण खाना–नाना–छाना र उपचार नपाएर तड्पिरहेका छन्। राहत र उद्धारदेखि पुर्ननिर्माणमासमेत राजनीति भइरहेको देखिन्छ। पीडितको उद्धार र राहतका लागि कर्णाली प्रदेश सरकार के गरिराखेको छ ? अस्थायी अवास र पुर्ननिर्माणको विषय कहाँ पुग्यो ? स्थानीय तह, प्रदेश र केन्द्र…