Live on
Your Voice, Your Power
नेपाली कांग्रेसका नेता गगन थापा पार्टी भित्र र बाहिर पनि रुचाइएका र चर्चामा रहेका नेता हुन् । पार्टीलाई शुद्धिकरण गर्नुपर्ने र समृद्ध कांग्रेस बनाउने अभियानमा उनी दृढताका साथ लागेका छन् । कांग्रेस र कांग्रेस इतरका धेरैले रुचाएका नेता थापाले खबरहबसँगको कुराकानीमा कांग्रेसको शुद्धिकरणका लागि भएका पहल र भावी योजनाका विषयमा खुलेरै कुराकानी गरेका छन् ।…