Live on
Your Voice, Your Power
पछिल्लो समय इलाम र बझाङमा भएको उपचुनाव सन्दर्भलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन् । उपचुनाव नयाँ राजनीतिक शक्तिहरू स्थापित गर्ने एउटा मानक बन्न सक्छ भन्ने धेरैको विश्लेषण थियो । तर, इलाममा नेकपा (एमाले)ले आफ्नो वर्चस्व जोगाएको छ र बझाङमा नेपाली कांग्रेसले आफ्नो विरासत त्याग्नु परेको छ । तर नयाँ राजनीतिक शक्तिको अनुकूलमा पछिल्लो उपनिर्वाचन देखिएन…