अन्तर्वार्ता Archives | Page 70 of 71 | Khabarhub Khabarhub

डा. शेखर कोइरालासँगको अन्तर्वार्ता : जिल्ला सभापतिहरू एक ठाउँमा बसेर छलफल गर्दा किन आपत्ति ?

चुनावी नतिजामा इतिहासकै कमजोर देखिएको नेपाली कांग्रेस यतिबेला आन्तरिक गुटबन्दीको चपेटामा परेको छ । ५० भन्दा बढी जिल्ला सभापतिहरुले पार्टी नेतृत्वमा दबाव दिनका लागि भेला नै बोलाएका छन् । सभापति शेरबहादुर देउवा इतर समूहको बैठक भएको र पार्टीलाई कमजोर बनाउन खोजिएको भन्दै संस्थापन पक्षका जिल्ला सभापतिहरुले यसको विरोध गरिरहेका छन् । यसैसन्दर्भ पारेर हामीले कांग्रेसका…