अटो Archives | Page 15 of 22 | Khabarhub Khabarhub

टिभिएसले एकैपटक सञ्चालनमा ल्यायो १२ नयाँ शोरुम

काठमाडौं- नेपालका लागि टिभिएसको आधिकारीक बितरक जगदम्बा मोटर्सले सेवा विस्तारका क्रममा एकैपटक १२ वटा नयाँ शोरुम सञ्‍चालनमा ल्याएको छ । कम्पनीले बडा दशैंको अवसर पारेर यी शोरुम सञ्‍चालनमा ल्याएको हो । काठमाडौंको महालक्ष्मी स्थान, सानोभर्याङ, महाराजगञ्ज सहितबनेपा, नेपालगंज,कावासोती, तुलसीपुर, फत्तेपुर, भण्डारा, त्रिशुली, उर्लाबारी र अर्घाखाचीमा नयाँशोरुम थपिएको कम्पनीले जनाएको छ । यी शोरुमसहित देशभरमा टिभिएसका…