Live on
Your Voice, Your Power
काठमाडौं, फागुन २२ गते। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपियाँ ८४ पैसा र बिक्रीदर १३९ रुपियाँ ४४ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १४८ रुपियाँ २९ पैसा र बिक्रीदर १४८ रुपियाँ ९२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर…