Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल राष्ट्र बैंकले आज २०८० साल पुस १८ गते बुधबार तदनुसार सन् २०२४ जनवरी ३ तारिखका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १३३ रुपैयाँ ६२ पैसा पुगेको छ। युरो एकको खरिद दर १४६ रुपैयाँ ०३ पैसा र बिक्री दर १४६…