मुद्रा « Khabarhub

लगातार बढ्दैछ अमेरिकी डलर : शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्यमा बढेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ८३ पैसा र बिक्रीदर १४० रुपियाँ ४३ पैसा कायम भएको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ६५ पैसा र बिक्रीदर १४०…