Live on
Your Voice, Your Power
काठमाडौं- घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताका लागि एक रोमाञ्चक ग्राहक अभियान सुरु गरेको छ । कम्पनीका अनुसार 'खरिद गर्नुहोस्, जित्नुहोस्, उड्नुहोस्' यस अभियानको मुख्य आकर्षण भनेको आइसीसी टी-२० विश्वकप खेल मुम्बईको वानखेडे स्टेडियममा प्रत्यक्ष हेर्न पाउनु हो । यो पहलले माइडियाको उपकरणसँग नेपाली क्रिकेटप्रतिको लगावलाई संयोजन गर्दै ग्राहकलाई अविस्मरणीय यात्रा र उत्साहको अनुभव दिने लक्ष्य राखेको कम्पनीले…