उपभोक्ता « Khabarhub

काठमाडौं गोर्खाज र वर्ल्डलिंकबीच शीर्ष प्रायोजन सम्झौता सम्पन्न, दोस्रो सिजनमा एनपीएलका लागि साझेदारी घोषणा

काठमाडौं- वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमाडौं गोर्खाज क्रिकेट टोलीको शीर्ष प्रायोजक ( टाइटल स्पोन्सर) बन्ने घोषणा गरिएको छ । सम्झौता पत्रमा वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोज कुमार अग्रवाल र काठमाडौं गोर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहियाबीच हस्ताक्षर गरिएको हो । सम्झौता कार्यक्रममा बोल्दै मनोज कुमार अग्रवालले भने, 'हाल नेपालमा क्रिकेट…