Live on
Your Voice, Your Power
देश ‘ग्रे लिस्ट’मा पर्दा कस्तो गभर्नर खोज्दैछन् ओली–देउवा ? यसपटक सरकार समयमै नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति गर्न चुकेको छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ मै सकिए पनि कांग्रेस-एमाले गठजोडको ‘शक्तिशाली सरकार’ समयमै केन्द्रीय बैंकका लागि नयाँ गभर्नर नियुक्त गर्न चुकेको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २५ मा…