Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य ३ हजार ७०० रुपैयाँ बढेर प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यसअघि सोमबार छापावाल सुन २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य १३५ रुपैयाँले बढेको…