Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । साताको पहिलो दिन आज शुक्रबारको तुलनामा सुनको मूल्यमा ४०० रूपैयाँको गिरावट आएको हो । आज छापावाला सुन प्रतितोला ८९ हजार ५०० रूपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन आज ८९ हजार ५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।…