उपभोक्ता « Khabarhub

सुनको मूल्य एकैदिन ३ हजार ९ रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- घरेलु बजारमा आजपनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको सुनको मूल्य आज थप नयाँ उचाइमा पुगेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ३ हजार ९ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार रुपैयाँमा खरिदबिक्री…