उपभोक्ता Archives | Page 36 of 41 | Khabarhub Khabarhub

गाउँभरि मौरीपालन, एक जना मौरी पालकले कमाउँछन् वर्षको २ लाख २५ हजार

बागलुङ– गलकोट नगरपालिका–९ मल्म, बरेखानीका किसान मित्रलाल गौतमको घरमा १० घार मौरी छन् । एक घारमा वर्षको १५ किलोसम्म मह उत्पादन हुन्छ । एक किलो महको मूल्य रु एक हजार ५०० छ । गौतमले झैँ बरेखानीका सबै किसानले मौरी पालेका छन् । मह बेचेर यहाँका किसानले वार्षिक रु दुई लाखसम्म कमाउँछन् । स्वस्थ र स्वादिलो…