Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन पाँच सय रुपैयाँले घटेर प्रतितोला ३ लाख २२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार सात सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै आज चाँदीको…