Live on
Your Voice, Your Power
काठमाडौँ- साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएकोमा आज १०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको हो । तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य भने…