उपभोक्ता Archives | Page 38 of 41 | Khabarhub Khabarhub

३८५ रुपैयाँमा शहीद परिवारलाई ७ लाखको बीमा सुविधा

काठमाडौं- बीमा समितिले शहीद परिवारलाई ३ सय ८५ रुपँयौमा ७ लाखको बीमा गर्ने सुविधा दिने भएको छ । बीमा समितिले बीमा कम्पनीलाई शहीद परिवारलाई ‘दुर्घटना बीमा स्किम’मा छुटसहित थोरै प्रिमियम तिर्नुपर्ने योजना ल्याउन निर्देशन दिएको छ । असोज ३ गते संविधान दिवसका अवसरमा शहीद परिवारलाई ३ सय ८५ रुपँयौमा ७ लाखको बीमाका लागि तयारी गर्ने…