Live on
Your Voice, Your Power
काठमाडौँ – नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर छ । आइतबार प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा खरिद विक्री भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ रहेको छ । चाँदीको मूल्य पनि आज स्थिर रहेको छ…