उपभोक्ता « Khabarhub

भान्सामा समान चाहियो ? अनलाइन अर्डर गर्नुहोस्, घरमै आउँछ

काठमाडौं- लकडाउनको समयमा भान्सामा खाद्यान्न सकिएर तनावमा हुनुहुन्छ ? कोरोना संक्रमणको जोखिम मोलेरै साँझ–बिहान तरकारी लिन चोकसम्म जानुभएको छ ? हो भने अब त्यसो नगर्नुहोस् । हातमा मोबाइल फोन लिनुहोस् र अनलाइन अर्डर गर्नुहोस् । संक्रमणको जोखिम र उपभोक्ताको सुरक्षा ध्यानमा राखेर गर्दै बिगमार्ट, भाटभटेनी सुपरस्टोर र अनलाइन बिक्रेताहरूले अत्यावश्यक सामग्री तपाईंको घरमै ल्याइदिन्छन् ।…