Live on
Your Voice, Your Power
काठमाडौँ – सरकारले कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्र संकटमा परेको निष्कर्ष निकाल्दै मदिरा र महंगा गाडी आयातमा रोक लगाएको छ। आइतबार बसेको मन्त्रिरिषद् बैठकले अर्को व्यवस्था नभएसम्म विदेशी मदिरा र महंगा गाडी आयातमा रोक लगाएको छ । छोकडा, सुपारी आयातमा पनि नियन्त्रण गर्ने निर्णय भएको छ । सरकारले ५० हजार डलरभन्दा बढी मूल्यका सवारी साधन…