Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार ५०० रूपैयाँले बढेर ८७ हजार ५०० मा कारोबार भएको छापावाला सुन आज १००० रूपैयाँले घटेर ८६ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन मंगलबार तोलामा ८७ हजार ५० मा कारोबार भएकोमा आज ८६ हजार ५० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको…