उपभोक्ता « Khabarhub

सुनको मूल्य फेरि १२ सय रुपैयाँले बढ्यो

काठमाडौं- सुनको भाउ फेरि उकालो लागेको छ। सोमबारमात्रै सुन प्रतितोला १२ सय रुपैयाँ महंगो भएको हो। नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँ पुगेको छ। आइतबार ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन आज ९७ हजार ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ। आइतबार यसको मूल्य…