उपभोक्ता « Khabarhub

कति पुग्यो सुनको मूल्य ?

काठमाडौं– केही सता देखि घटबढ भइरहेको सुनको मूल्य पाँच दिनदेखि स्थिर देखिएको छ। गत बुधबार प्रति तोला ७१ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको सुन आइतबार पनि त्यही मूल्यमा कारोबार भइरहेको छ । विवाहको सिजन नचलेका कारण सुनको मूल्य नबढेको व्यवसायीको भनाइ छ । केही दिनअघि सुनको मूल्यले नयाँ रेडर्क बनाउँदै प्रति तोला ७३ हजार…