उपभोक्ता « Khabarhub

दशैंको मुखमा फरक चर्चा– सरकारले नै गाईको मासु खान भनिरहेको छ ?

काठमाडौं– दशैं नजिकिएसँगै सधैंको वर्षझैं यस वर्षपनि मासुको चर्चा शुरु भएको छ । मान्यजनबाट टीकासँगै आशिर्वाद ग्रहण गरेर मनाइने चाड दशैंमा मासु मुख्य परिकारका रुपमा प्रयोग हुन्छ । जसका कारण पनि दशैंका बेला मासुको चर्चा हुन्छ । मासु कति खाने ? केको मासु खाने ? खसी नै काट्यो भने आफैं काट्ने कि अरुकोबाट किन्ने ?…