बैंक/वित्त « Khabarhub

ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्न गइरहेको छ ।  बैंकले गतवर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक एआई÷एमएल ह्याकाथन पहिलो संस्करण आयोजना गरेको थियो । बैंकले कृत्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन दोस्रो संस्करण २०२६ आगामी मे महिनाको २९–३१ मा…