बैंक/वित्त Archives | Page 124 of 133 | Khabarhub Khabarhub

ग्लोबल आइएमई बैंक र ल्याण्लमार्क होटल रिसोर्ट एण्ड स्पाबीच सम्झौता

काठमाडौँ– ग्लोबल आइएमई बैंक र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुले सोहोटल, रिसोर्ट एव्म स्पामा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुमा पाउने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रबर्द्धन प्रमूख शान्ता शिवाकोटी र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पाका उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरेका छन् ।…