बैंक/वित्त Archives | Page 125 of 130 | Khabarhub Khabarhub

नेपाल बैंकद्वारा सातै प्रदेशलाई गरी ३५ लाख सहयोग

काठमाडौं– विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल बैंक लिमिटेडले सातै प्रदेश सरकारलाई जनही ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण कोषमा पाँच/पाँच लाख गरी ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको प्रवक्ता…