बैंक/वित्त « Khabarhub

सानिमा ग्रोथ फण्डले १५.७९ प्रतिशत लाभांश दिने 

काठमाडौं– सानिमा ग्रोथ फण्ड योजनाले आर्थिक वर्ष २०८१÷८२ का लागि लाभांश दिने भएको छ । उक्त फण्डको व्यवस्थापनको बुधबार साँझ ५ बजे बसेको संचालक समितिको बैठकले सो योजनाको इकाई धनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।  कम्पनीले १० करोड ६१ लाख ८९ हजार रुपैयाँ बराबरको हुन आउने १५.७९ प्रतिशत लाभांश दिने भएको छ । उक्त्त…