बैंक/वित्त « Khabarhub

हिमालयन बैंकको मोबाईल बैंकिङ्गबाट नेपाल सरकारको राजस्व भुक्तानीे सेवा सुरू

काठमाडौँ– हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकिङ्ग सेवाबाट नेपाल सरकारको राजस्व भुक्तानी व्यवस्था २०७७ साल माघ १९ बाट सुचारु गरेको छ । उक्त सेवाको सुरुवात सँगै बैंकका ग्राहकहरुले अब सरकारी कर तथा राजस्व हिमालयन बैंकको मोबाईल बैंकिङ्ग एप्सबाट सजिलै भुक्तानी गर्न सक्नेछन् । बैंकले एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई)मार्फत नै थप सेवाको रुपमा यसलाई विस्तार…