बैंक/वित्त « Khabarhub

बैंक तथा वित्तीय संस्थाले सीएसआर जीवनरक्षाको काममा खर्च गर्नुपर्ने

काठमाडौँ– बैंक तथा वित्तीय संस्थाले कोभिड १९ का कारण पीडित भएका नागरिकको उपचार तथा सहयोगका लागि अक्सिजन तथा त्यससँग जोडिएका सामग्री सहयोग गर्न सक्ने भएका छन् । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत खर्च हुने रकमलाई अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर र भ्याक्सिन खरिदमा प्रयोग गर्नुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । यसबाट कोरोना पीडितको उपचारमा…