बैंक/वित्त « Khabarhub

कुमारी बैंक र उपाय सिटी कार्गोबीच डिजिटल भुक्तानीका लागि सहकार्य

काठमाडौँ– नगदमा आधारित कारोबार/भुक्तानीलाई नगदरहित बनाउने उद्देश्यले कुमारी बैंक लिमिटेडले उपाय सिटी कार्गो प्राइभेट लिमिटेडसँग सहकार्य गरेको छ । बैंकको नक्साल परिसरमा बैंक सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप राणा, उपाय सिटी कार्गो प्राइभेट लिमिटेडका अध्यक्ष सुमन रायमाझी, एफआई सफ्ट इन्टरनेशनलका विश्वास ढकाल, यूके एड अन्तर्गत सीपका नेपाल प्रमुख बल्जित बोहरा लगायतको उपस्थितिमा सहकार्य पत्रमा हस्ताक्षर…