बैंक/वित्त « Khabarhub

शुक्रबारको लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ४३ पैसा र बिक्री दर १३८ रुपियाँ ०३ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ १२ पैसा र बिक्रीदर १५९ रुपियाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४…