बैंक/वित्त Archives | Page 34 of 133 | Khabarhub Khabarhub

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपियाँ ८९ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ४९ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर एक सय ४२ रुपियाँ १२ पैसा र बिक्रीदर एक सय ४२ रुपियाँ ७४…