बैंक/वित्त « Khabarhub

शनिबार कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज २०८१ साल माघ १९ गते शनिबारको विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलरको मूल्य शनिबार १३८ रुपियाँ पुगेको छ छ। आज अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ २८ पैसा र बिक्रीदर १३८ रुपियाँ ८८ पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १४३ रुपियाँ ४८ पैसा र बिक्रीदर…