बैंक/वित्त Archives | Page 42 of 133 | Khabarhub Khabarhub

उपभोगमा धेरै ऋण प्रवाह, कृषिमा बैंकिङ लगानी घट्दै

काठमाडौं – असोज मसान्तसम्म नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा ६६ खर्ब ६० अर्ब बचत छ भने ५२ खर्ब ५३ अर्ब रुपैयाँ ऋण लगानी भएको अवस्था छ । बैंकहरूले पछिल्लो समय गरेको कुल ऋण लगानीमा कृषि तथा वन क्षेत्रको हिस्सा घटाउँदै लगेका छन् । आर्थिक सर्वेक्षण, २०८० अनुसार गत आवमा नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको २४.०९ प्रतिशत…