Live on
Your Voice, Your Power
काठमाडौं – बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० (बाफिया) अहिले संघीय संसदको अर्थ समितिमा छलफलकै क्रममा रहेको छ । उद्योगी तथा व्यवसायबीच समेत वृहत् छलफल भइरहेको सो विधेयकलाई सांसदहरूले कसरी अन्तिम स्वरूप दिन्छन्, त्यो हेर्न बाँकी नै छ । सो विधेयकले लिएको मूल लक्ष्य बैंकर र व्यवसायी छुट्याउन लक्ष्य तत्काललाई असम्भव रहेको…