Live on
Your Voice, Your Power
काठमाडौं– ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले ६ प्रतिशत बोनस दिने भएको छ । बैंकको मंगलबार बसेको २१९औँ बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ६.०५२७ प्रतिशत बोनस दिने निर्णय गरेको हो । कम्पनीका सचिव प्रकाश गुरुङ्गका अनुसार चुक्त पूँजीको ३ करोड ९ लाख ७६ हजार ५१४ रुपैयाँको हुन आउँने ५.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि…