बैंक/वित्त « Khabarhub

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - आज २०८१ साल कात्तिक २८ गते बुधबार सन् २०२४ नोभेम्बर १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार मेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४३…